अजिङ्गरको खोर भित्र पस्ने व्यक्ति – भिडियो सहित हेर्नुहोस्

brewer-love-playing-with-snake

जे ब्रिवरको जूनुन भनेको नै सर्पहरु हो र उनी सर्पहरु एक दमै मनपराउँछन् ।

brewer-passionate-about-snakes

उनी आफ्नै मेहेनत र लगनले बनेका एकल अमेरिकन व्यपारी हुँन् । उनले सुरुमा सानो माछाको जहाज संचालन गर्दथे र पछि त्यो व्यपारलाई आफ्नो शौख इन्डिएन अजिङ्गर प्रजनन् केन्द्रमा रुपान्तरण गरेका हुँन् ।

brewer-in-python-cage

जब ब्रिवर २३ बर्षका थिए उनी क्यालिफोर्नियाको फाउन्टेन भ्यालीमा घरपालुवा जनावर बस्ने ठाउँ किन्नको लागी प्रति महिना ५,००० अमेरिकन डलर जम्मा गर्ने गर्दथे, जो अहिले बढेर ठूलो भएर ऐतिहासिक पेटका नामले प्रख्यात छ ।

brewer-in-python-cage

बास्तवमा यो तपाइहरुले सोच्नु भएको जस्तो सामान्य घरपालुवा जनावरको स्टोर होइन । ब्रिवरले धेरै प्रकारका लोप हुन लागेका जनावरहरुको प्रजनन् गर्न सफल भएका छन् । उनले प्रजनन् द्धारा नयाँ जन्तुको आविस्कार गरेका छन् जस्तै प्यार्टनलेस लियोपार्ड गेकोस र प्यार्टनलेस अफ्रिकन रक् पाइथन ।

brewer-in-python-cage

यो ब्रिवरको लागी प्रजनन्को र पैसाको बिषय मात्र नभइ उनी पाल्तु जनावरका मालिकले आफ्नो जन्तुको राम्रो स्याहार सुसार नि चाहन्छन् ।

brewer-playing-with-dangerous-python

उनको आफ्नै युट्युब च्यानल छ र बेला बेलामा उनी रोचक र हाँस्य भिडियोहरु आफ्नो घरपालुवा जनावर संगको अपलोड गरिरहन्छन् । ब्रिवर सर्पहरु संग रमाइ राख्नु भएको भिडियो तल हेर्नुहोस् ।

Facebook Comments