हिंसाबाट जोगाऊ आफ्ना बालबालिका

reducing-child-abuse

बालबालिकाहरु भबिष्यका देशका रक्षक हुन् यो वाक्यलाई आजभोलि सबैले प्रयोग गर्नथालेका छन् पछिल्लो समय बालबालिका हरु कुनै न कुनै घरेलु हिंसा र अन्यथुप्रै शारीरिक, मानसिक समस्यामा पर्न थालेका खबरहरु सुनिदै आयको छ उनीहरु तेस्ता हिंमसात्मक घटना खुलेर भन्न नसक्ने हुँनाले पछाडी परेका छन् ।

प्रस्तुत छ तेसै समन्धी एक सामग्रीस

आजभोलिबिशेषगरि बालबालिका हरु अमानबियक्रियाकलापमा फसेका छन्, अरु साथीहरुको संगत गरेर होस् या आफ्नै को संगतमाकिननहोस उनीहरु को बोल्ने कलाको राम्रो संग विकास नहुनु र परिवारको सहयोग नमिलेर नै समस्यामा पर्ने गरेका छन् ।

उनीहरुलाई आत्माविश्वास बढाउन परिवारको भूमिका सक्रिय रहन्छ

बालबालिकाहरु लाई जतिबेलापनिफोन माभन्दापनि केहि सक्रियहुने खालकाप्रोग्रामतिर लगाउने, शारीरिक र मानसिकबिकासको लागिधयानदिने, खेलकुदतिर धेरै ध्यानलगाउने, उनीहरुलाई समाजमाचिनाउने तिर कोसिस गर्ने लगायत अन्य थुप्रै क्रियाकलापमा बाटो देखाउने काम बिशेष गरि परिबारको हुन्छ ।

अनि यो समाजको कुरा आउँछ, समाजमा सिकाउँनु पर्यो की बालबालिका मेरा पनि छन् पछि कतै मेरा छोराछोरी पनि येस्तै हिंसामा पर्छन किभनेर सबैलाई सचेत बनाउनु एकदम आवस्यक छ, मानौ आजकुनै बालिका बलात्कृत भइन् भनी खबर कतै सुने पनि देखे पनि त्यस्तै त होनी भनेर उसैलाई नै दोषी देख्ने हाम्रो समाज आफ्नो छोरी त्यो आवस्थामा पर्दा सचेत हुन्छ कि मेरी छोरी गलत होइन भन्न थाल्दछ ।

तेसैले त हामी सबै मिलेर ति तेस्ता नकारात्मक कुरीति हटाउनु पर्छ तब पो सबल र विश्वास गर्न लायक समाज र देशको हामी कल्पना गर्न सक्छौं ।

Facebook Comments