सैनिक शासनका लागि आज भद्रकाली मंदिरमा पांचायन पुजा गरिएको (तस्वीरहरु सहित)

worship-for-army-rule

काठमाण्डौं, पौष २५ – आज बिहान ९ः३० बजे स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले सैनिक शासनको लागी भद्रकाली मन्दिरमा पाञ्चायानको पुजा गरेका छन् ।

worship-for-army-rule

देशलाई सैनिक शासनको निकै नै आवश्यकता रहेको देखिन्छ, उहाँ भन्नुहुन्छ “हाम्रो मुलुक नेपालको लागि संघीयता अफाब र घातक छ । संघीयताले मुलुकलाई असफल राष्ट्र बनाउँदै छ रबनाउँछ । सधैंभरि मुलुक संक्रमणकाल अबस्थाबाट गुज्रीेरहने हो भने अव हामो मुलुक नेपाल असफल राष्ट्रमा घोषित हुन बेर छैन निकट छ ।”

rule-by-army

nepalese-worshiping

Facebook Comments