कस्तो मानिस इमान्दार र सहनसिलता – बुद्दिजिबि बन्नुहोस्

ways-to-recognize-honest-people

मंङ्सिर ११
मान्छेको जिवनशैली र स्वास्थ्य संग सम्बन्धित पक्षको आधारमा धेरै अनुसन्धान भएका छन् । फेरी त्यस्तै अनुसन्धानको क्रममा अर्को नयाँ तथ्य फेला परेको छ, प्रस्तुत छ यो अनुसन्धान !

जो मानिसहरुको बौद्दिक स्तर धेरै हुन्छ ति मानिसहरु रातिमा पनि सक्रिय रहने गर्छन् । उनिहरुलाई धेरैवेर सुत्न आवश्यक पर्दैन, अध्यन अनुसार जसको आईक्यु ठछ भन्दा कम हुन्छ उनिहरु रातको ११–१२ बजेसम्म पनि सुत्दैनन् अनि जसको आईक्यु १२३ भन्दा बढी हुन्छ उनिहरु कम्तिमा १२ः३० सम्म पनि सुत्दैनन् ।

यस अध्यानमा यस्ता मानिसहरुलाई स्मार्ट मानिसको संज्ञा दिईएको छ । अझै त्यस्ता मानिसहरु समय परिस्थिती अनुसार आईपरेका समस्या सजिलै समाधान गर्छन, र यस विषयमा महान बैज्ञानिक अल्वर्ट आईनस्टाईनले पनि भनेका छन्, बुद्दिमान मानिसहरुको निशानी उनिहरुको ज्ञान होईन तर उनिहरुको कल्पनाशिलता हो ।

बुद्दिमान् मानिसहरुको निसानिः

१. सकरात्मक पक्षः

यही नया अध्यन अनुसार पनि प्राय मानिसहरु मा वास्तविक निशानी भनेको देखेको र भेटेको बस्तुहरुसित सकरातम्क हुने हो । उनिहरुले सधै नयाँ कुराको खोजी र विश्लेषण गर्नु हो यद्दपी उनिहरु राम्रोबाट उत्कृष्ट बनाऊन लागी परिरहेका हुन्छन् ।

२. नैतिक गुणः

यस्ता मानिसहरुमा एक महान नैतिक भाव तथा गुणस्तर हुन्छ, बोल्ने शैली र प्रस्तुत गर्ने शैली घेरै फरक भएको देखिन्छ । यस सम्बन्धी मार्टिन लुथर किंग जुनियरले पनि भनेका छन्, शिक्षाको माध्यमबाट व्यक्तिको आलोचनात्मक र सघन हेराईको विकास हुनुपर्छ । शिक्षाको बिकासबाट नैतिकताको साथमा बौद्दिकताको पनि मानिसहरुमा विकाश हुनुपर्छ ।

दिनदिनै हुने बैज्ञानिक अनुसन्धान र खोज ले गर्दा मानवस्तर अगाडी बढिरहेको र सबै सचेत हुने कुरा यस अनुसन्धान बाट प्रत्यक्ष देखिएको छ ।

विभिन्न एजेन्सीहरुका माध्यमबाट ।

Facebook Comments