नायक सञ्जोग कोइराला र नायिका बर्षा राउतको इन्गेजमेन्ट

sanjog-barsha-engaged

केहि बर्ष देखि प्रेम सम्बन्धमा बसेका नेपाली चलचित्र क्षेत्रका नायक–नायिका सञ्जोग कोइराला र बर्षा राउतले सोमबारका दिन इन्गेजमेन्ट गरेका छन् ।

उनीहरुका परिवार मात्र इन्गेजमेन्टमा उपस्थित थिए । हाल इन्गेजमेन्ट गरेका यि जोडिले यहि फाल्गुन २ गते विवाह गर्ने निधो गरेका छन् ।

विवाहको मिती तय गर्दै दुवै तर्फका परिवारका सदस्यहरु बीच उनीहरुले औंठी साटेका हुँन् ।

नायक सञ्जोगले बर्षा संग इन्गेजमेन्ट गरेको कुरा सामाजिक संजाल मार्फत खुलासा गरेका हुँन् ।

Facebook Comments