मोदीले उद्घाटन गरेको रेल दोस्रो दिनमै बिग्रियो

bandey-bharat-express-under-maintenance

वणारसी देखि नयाँदिल्ली हिँडेको “बन्दे भारत एक्सप्रेस” रेल बिग्रिएको छ ।

प्रधानमन्त्री मोदीले उद्घाटन गरेको उच्च गतिमा कुद्ने रेल १८० किलोमिटर प्रतिघण्टामा कुदिरहेको अवस्थामा दोस्रो दिनमा नै बिग्रिएको हो ।

भारतीय सञ्चार माध्यमले रेलको पछाडियो डब्बाको बे्रकमा समस्या आएको जनाएका छन् । रेलको बे्रक जाम भएर उक्त रेल रोकिएको हो, रेल रोकिए पश्चात रेलको डब्बाबाट धुँवा निस्किएको थियो साथै बत्ती पनि बन्द भएको थियो ।

उक्त उच्च गतिमा चल्ने रेलको उद्घाटन भारतीय प्रधानमन्त्रीले शुक्रबारका दिन गरेका थिए । यो रेलले गर्दा वराणासी देखि नयाँदिल्लीको दूरी ६ घण्टा कम हुने बताइएको छ । दिल्ली देखि वराणासी जानका लागी आइतबार दिनका रेलका सबै

Facebook Comments