कैलालीको मसुरीयामा डरलाग्दो गाडी दुर्घटना – बस र कार ठोकीएकाछन् (तस्वीर हेर्नुहोस्)

dangerous-accident-happened-in-kailali

कैलालीको गौरीगंगा नगरपालिका बडा–९ शंकरपुरमा साँझ करिब ६ बजे तिर गाडी दुर्घटनामा परेको हो ।

dangerous-bus-and-car-accident-in-masuriya

उक्त दुर्घटनामा महेन्द्रनगरबाट विरगंज गइरहेको बस र पुर्वबाट पश्चिम आइरहेको स्कोर्पियो ठोकियको हो र दुर्घटनामा घाइते हुँनेको संख्या ५ जना देखिएको छ र ति मध्य एक जनाको स्वास्थ्य भने गम्भीर छ ।

wounded-people-in-accident

यो दुर्घटना ओभरटेकको कारणले हुँन गएको खुलासा भएको छ ।

Facebook Comments