श्रींखला खतिवडालाई विश्व सुन्दरीको उपाधि जिताउन भोट गर्ने ४ तरिकाहरु

four-voting-ways-shrinkhala-khatiwoda-for-miss-world-title

श्रींखला खतिवडा अहिले भइरहेको विश्व सुन्दरी प्रतियोगितामा सहभागी हुँन चाइना पुगेकी छिन् । उनलाइ जिताउनु हामी सबै नेपालीहरुको दायित्व पनि हो किनभने उनले यस उपाधि हात पार्नु देशको सम्माको कुरा हो ।

उनलाई विश्व सुन्दरीको उपाधि जिताउन भोट गर्ने ४ सजिला तरिकाहरु तल दिइएको छ ।

१. मोबस्टार एप्लिकेसनबाट भोट गर्न

  • सित्तैमा आफ्नो मोबाइलको याप् स्टोरबाट मोबस्टार एप्लिकेसन डाउनलोड गर्नुहोस् ।
  • मोबस्टार एप्लिकेसनमा आफ्नो फेसबुकको खाताले अथवा कुनै इमेल प्रयोग गरेर खाता खोल्नुहोस् ।
  • खोज सेक्सनमा “Shrinkhala” टाइप गरी सर्च गनुहोस्, एउटा टिक आकारको संकेत उनको नाम अगाडि भेरिफाई गर्न आउँछ
  • मोबस्टारमा उनको खातालाई फलो गर्नुहोस् ।
  • उनको फोटोहरु लाइक संकेतमा क्लिक् गरि लाइक गर्नुहोस् र साँचो कमेन्ट कमेन्ट सेक्सनमा गर्नुहोस् ।

२. फेसबुकबाट भोट गर्न

  • यस लिङ्कलाई क्लिक् गर्नुहोस् र तपाइको ब्राउसरमा खुलेको श्रींखला खतिवडाको आधिकारिक फेसबुक पेजलाई लाईक गर्नुहोस् ।
    https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

३. विश्व सुन्दरीको आधिकारिक वेबसाइटबाट भोट गर्न

विश्व सुन्दरीको आधिकारिक वेबसाइटबाट भोट गर्न तल दिइएका बुँदा पालन गर्नुहोस् ।

  • यस लिङ्कलाई खोल्नु होस् अथवा क्लिक् गर्नुहोस् https://www.missworldvote.com/p/miss-world-2018-voting.html
  • तल नेपालकी प्रतिसप्रधि श्रींखला खतिवडालाई हेर्न माउसको बटन स्क्रोल गर्नुहोस् ।
  •  त्यस पश्चात बक्सलाई टिक गर्नुहोस् ।
  • अनि भोट गर्नुहोस् ।

४. मोडेल पावर वेबसाइटबाट भोट गर्न

यस लिङ्कलाई क्लिक् गर्नुहोस् http://bit.ly/Shrinkhala र तल दिइएको बुँदाहरु पालन गर्नुहोस् ।

  • लाइकमा क्लिक् गर्नुहोस् ।
  • फेसबुक संग कनेक्ट गर्नुहोस् ।
  • भोटमा क्लिक् गर्नुहोस् ।
Facebook Comments