बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु र एक जना घाइते (फोटो सहित)

tiger-killed-man

पश्चिमी नेपाल बर्दिया जिल्लामा भर्खरै दुखद घटना घटेको छ । बर्दिया जिल्लाको बढैया ताल गाउँपालिका वडा नम्बर २ सीतापुर निवासी ७० वर्षका वृद्ध श्री चन्द्र बहादुर शाहीको हालै बाघको आक्रमणबाट निधन भएको छ ।

त्यसतै गरि त्यही गाउँका बिजय विश्वकर्मालाई पनि बाघले आक्रमण गरि भम्भीर घाइते बनाएको छ ।

tiger-attack

मृतक चन्द्र बहादुर शाहीका स–परिवारलाई सम्बेदना ज्ञापन गर्न चाहन्छौं ।

Facebook Comments