अन्तराष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला बनाउँन सहयोगका लागी मलेसिया भएको धुर्मुस–सुन्तलीका केहि झलकहरु (फोटो फिचर सहित)

dhurmush-suntali-sanjh

केहि दिन अघि मात्रै सीताराम कट्टेल जस्लाई हामी धुर्मुस भनी चिन्दछौं र कुञ्जना घिमिरे जस्लाई हामी सुन्तली भनेर चिन्दछौं उहाँहरु गौतम बुद्ध रंगशाला निर्माणका लागी सहयोगको हात माग्न भनेर मेलेसिया जानुभएको थियो ।

उहाँहरुले मलेसियाबाट ३५ लाख सहयोग प्राप्त गर्नुभएको जानकारी समेत दिनुभएको थियो ।

उनीहरुले मलेसियामा सिटी एक्सप्रेसको सहयोगमा मलेसियामा “सिटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ–२०७५” कार्यक्रम आयोजना गरेका थिए । त्यो कार्यक्रमका केहि झलकहरु हेर्नुहोस् ।

dhurmush-suntali-malaysia

program-of-gautam-buddha-stadium

dhurmush-in-malaysia-for-fund

fund-raising-for-stadium

fund-for-stadium

dhurmush-show

malaysia-helping-hands

funds-from-malaysia

suntali-in-malaysia

Facebook Comments