डडेलधुरामा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ

bus-accident-in-dadeldhura

डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्कि रहेकाहरु चढेको बस गन्यापधुरा गाउँपालिकाको रडुवा खोलामा दुर्घटना परेको डडेलधुरा प्रहरीले बताएको छ ।

सुदुरपश्चिम प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय अत्तरीयाले दिएको जानकारी बमोझिम त्यस बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

wounded-passenger-of-bus-accident

से १ प २९३ नम्बरको दुर्घटना भएको बस डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइन स्थित पिसजोन एकेडेमीको हो ।

४० भन्दा बेसि प्यासेन्जर सवार उक्त बस चल्दा चल्दै सडकबाट करिब ३०० मिटर तल खोलामा खेसेको हो । मानवक्षतिको बारेमा भने अझैं सम्म सम्पूर्ण जानकारी आएको छैन ।

उद्धारका लागी अहिले प्रहरी घटना स्थलमा पुगिसकेका छन् र बाँकी विवरण अझैं आउँन बाँकी नै छ ।

Facebook Comments