अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा अवैध १ लाख २६ हजार अमेरिकी डलर पक्राउ

dollar-caught-in-tribhuwan-airport

१३ कार्तिक काठमाण्डौंको त्रिभुवन विमानस्थलमा एक जना विदेशी संग नेपाल प्रहरीले अवैध अमेरिकी डलर पक्राउ गरेका थिए ।

अनुसन्धानको रिपोर्ट अनुसार विदेशी अपराधि चिनीया रहेको र करिब १ लाख २६ हजार अपराधि संग बरामद भएको देखिन्छ ।

चिनीया अपराधि सो अवैध डलर लिएर त्रिभुवन विमानस्थलबाट चिनको गन्जाउ जानलागेको थियो । सो अपराधिको राहदानीको जानकारी अनुसार उसको नाम इर्सा र राहदानी न. ४८२९४७८ पाइन्छ ।

अपराधिले डलरलाई गुप्त तरिकाले लगेजमा लुकाई चाइना लैजाने क्रममा उसलाई डिपार्चर एरियामा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धान जारी नै रहेको छ र धेरै जानकारीहरु अझैं खुलासा हुन बाँकिनै रहेको छ । नेपालको अन्तराष्ट्रिय विमानस्थलबाट धेरै पैसा र अरु थोकहरुको तस्करी बढेको घटना धेरै पटक दोहोरिदा नेपाल प्रहरी यस बिषयमा गम्भिर भई अझ सचेत भएको हामी पाउँछौं ।

Facebook Comments