विदेशी खेलाडिलाई नेपालमा क्रिकेट खेल्न आउन अनिवार्य श्रम स्वीकृती लिनुपर्ने

compulsory-labor-registration

अब उसो नेपालमा कुनैपनि क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडिले अनिवार्य श्रम स्वीकृती लिनुपर्ने कानुन बनेको छ ।

श्रम तथा रोज्गार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखि नेपालमा आयोजना भएको खेलकुद प्रतिशप्रधामा सहभागी हुन आउने खेलाडिले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

compulsory-labor-registration-for-players

Facebook Comments