दुखको खबर – श्रृंखला खतिवडाको मिस बल्र्डको यात्रा समाप्त

shrinkhala-loss-miss-world-title-in-top-twelve

श्रृंखला खतिवडाले मिस वल्र्डमा दुईवटा टाइटल हात पार्न सफल भएकी थिइन् । विश्व सुदरीको टाइटल हात पार्न धेरै प्रयास गरेता पनि उनि उक्त प्रतियोगीको उक्रिष्ट १२ सम्म पुगेर बाहिरिन पुगिन् ।

विश्व सुन्दरी प्रतियोगीतामा उनले “मल्टिमिडिया र ब्युटि विथ अ प्रपोज” टाइटल जितेकी थिइन् ।

हात उत्कृष्ट ५ सुन्दरीहरु बिच मिस वल्र्ड प्रतियोगीता भइरहेको नै छ र उक्त उत्कृष्ट ५ सुन्दरीहरुमा वेलारस, मेक्सिको, थाइल्याण्ड, युगान्डा र जमैकाका सन्दरीहरु प्रतिसप्रधा गरिरहेका छन् ।

Facebook Comments