नेपाली १ रुपैंया १७ पैसामा पेट्रोल पाउँने ठाउँ – ठाउँ अनुसार पेट्रोल मुल्यको सुचिहरु

countries-having-cheapest-petrol-rate

पेट्रोल र डिजेलको मुल्य नेपालमा औधि रहेको पाइन्छ र यहाँ नेपाल आयल निगमले तोकेको पेट्रोलको मुल्य ११२ रुपैंया ५ पैसा र डिजेलको मुल्य ९९ सय रुपैंया ५ पैसा रहेको छ । यस्तो महंगाई देखेर कुनै–कुनै देशमा पेट्रोल एकदमै सस्तो पाउँद भन्ने सुन्दा हामीलाई अनौठो लाग्न सक्छ । साँचै संसारमा त्यसता देशहरु प्नि छन् जहाँ पेट्रोल र डिजलको मूल्य हामीले सोचेको भन्दा नि कम छ ।

आउँनुहोस् सस्तो पैसामा पेट्रोल पाउँने १० देशहरुको जानकारी लिनुहोस्

१. भेनेजुएला

भेनेजुएलामा १ लिटर पेट्रोलको मूल्य ०.०१ डलर अर्थात १ रुपैंया १७ पैसा भएको हुँदा यस देशलाई संसारकै सबै भन्दा सस्तो पेट्रोल पाउँने ठाउँ भनेर चिनिन्छ ।

२. सुडान

सुडानमा पेट्रोलको मूल्य ०.१३ डलर अर्थात १५ रुपैंया २१ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा दोस्रो स्थानमा आउँदछ ।

३. इरान

इरानमा पेट्रोलको मूल्य ०.२९ डलर अर्थात ३३ रुपैंया ९३ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा तेस्रो स्थानमा आउँदछ ।

४. कुवेत

कुवेतमा पेट्रोलको मूल्य ०.३५ डलर अर्थात ४० रुपैंया ९५ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा चौथो स्थानमा आउँदछ ।

५. इक्वेडर

इक्वेडरमा पेट्रोलको मूल्य ०.३९ डलर अर्थात ४५ रुपैंया ६३ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा पाँचौ स्थानमा आउँदछ ।

६. नाइजेरिया

नाइजेरियामा पेट्रोलको मूल्य ०.४० डलर अर्थात ४६ रुपैंया ८ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा छैठौं स्थानमा आउँदछ ।

७. तुर्कमेनिस्तान

तुर्कमेनिस्तानमा पेट्रोलको मूल्य ०.४३ डलर अर्थात ५० रुपैंया ३१ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा सातौं स्थानमा आउँदछ ।

८. इजिप्ट

इजिप्टमा पेट्रोलको मूल्य ०.४४ डलर अर्थात ५१ रुपैंया ४८ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा आठौं स्थानमा आउँदछ ।

९. अजरबैजान

अजरबैजानमा पेट्रोलको मूल्य ०.४७ डलर अर्थात ५४ रुपैंया ९९ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा नौऔं स्थानमा आउँदछ ।

१०. काजककिस्तान

काजककिस्तानमा पेट्रोलको मूल्य ०.४९ डलर अर्थात ५७ रुपैंया ३३ पैसा भएको हुँदा यो देश संसारको सस्तो पेट्रोल पाउँने ठाउँको सुचिमा दशौं स्थानमा आउँदछ ।

Facebook Comments