अनुहारको डन्डिफोर चैट गर्न बेकिंग सोडा र नरिवलको तेल मिसाएर प्रयोग गर्नुहोस्

baking-soda-and-coconut-oil-to-prepare-face-cleansing

आफ्नो छालाको हेरचाहा गर्नु हाम्रो लागी अतिआवश्येक बिषय हो । अनुहार साफ गर्न होस् या अनुहारमा भएको फोहर निकाल्न होस् त्यो सामाग्रीको लागी हामी धेरै पसलहरु धाउने गर्दछौं ।

baking-soda-to-cure-pimples

तर चिल्ड्रेन हेल्थ इन्भाइरन्मेन्टलका प्रमुख कोएलेसन एलिजाबेथ स्वर्डले भनेकिछिन्, सबै कुरा सधैं कालो र सेतो हुँदैनन् ।

यस्ता प्रोडक्ट बेच्ने कम्पनीहरुले आफ्नो सामानको गोप्यनियता या त्यसलाई बनाउने प्रक्रियालाई गोप्य राख्दछन् ता कि ग्राहाक बिना त्यसको चेतना या त्यसको असर था नगरी त्यो सामान खरिद गर्न पुग्दछ । यस्ता समस्याबाट पन्छिन र बजारी प्रोडकटबाट पैसाको नोक्सानीको मुक्तिका लागी आफ्नै घरमा घरेलु अनुहार साफ गर्ने ओखती तयार गर्नुहोस् ।बेकिंग सोडा र नरिवलको तेल मिसाएर यो ओखती बनाइन्छ ।

how-to-remove-tan-with-baking-soda

अनुहारको नमीको लागी नरिवलको तेल एकदमै लाभदायक हुँदछ । यसमा रोग बिरुद्ध लड्ने गुण भएका कारण यो अनुहार सफा गर्नको निम्ती अति उपयूक्त मानिन्छ ।

pimples-care-use-coconut-baking-soda-mixture

अनुहारमा पिम्पल्स निकाल्ने जिवाणुलाई पनि नरिवलको तेलले मार्ने हुँनाले यो हामीलाई लाभदायक छ ।
नरिवलको तेल बाहेक बेकिंग सोडा पनि अनुहार सफा गर्नको लागी एकदमै लाभदायक मानिन्छ किनभने यसले हाम्रो अनुहारमा भएको कालो डन्डिफोर जस्तो फोहर कुरालाई निकाल्न मद्दत गर्दछ साथै यसले घामले डढेको छालालाई नि ठिक गर्दछ भने छालालाई मुलायम पनि बनाउँदछ ।

ओखती बनाउँने तरिका जान्नुहोस्

prepare-home-made-face-wash-from-coconut-oil-and-baking-soda

आदा कप नरिवलको तेलमा आदा कप बेकिंग सोडा मिसाएर तपाइ आफ्नो घरमा अनुहार सफा गर्ने ओखती तयार गर्न सक्नुहुन्छ ।

बेकिंग सोडा संग मिसाउनको लागी नरिवलको तेललाई तताएर तरलपदार्थमा परिणत गर्नुहोस् ।
जब त्यो मिसिएको मिलावट बलौटे किसिमको हुँदछ तब हामी त्यसलाई मज्जाले फेसवासको रुपमा प्रयोग गर्न सक्छौं ।

Facebook Comments