खानासंगै चटनी खानुका बहुउपयोगी फाईदाहरु

Pickle-benefits-to-our-health

चटनीहरु स्वादको लागी मात्र प्रयोग गरेको पाईन्छ और यसको पछाडी अनेकौ औषघिय गुण हुने गर्छन् ।

चटनीको फाईदाको बारेमा जानीराखौँ

१. टमाटरको चटनी

tomato-pickle-benefits

टमाटरमा अत्याधिक भिटामित सी, लाईकोपिन र पोटासियमको मात्रा धेरै हुने भएकोले टमाटरको चटनीले शरिरमा भएको कोलेस्ट्रोलको मात्रालाई कम गर्ने काम गर्छ । जसलाइ तौल कम गर्नुपरेको छ उसलाइ यो अचुक औषधि बन्नेछ ।

२. धँनियाको चटनी

benefits-of-coriander-pickle

प्राय सबैलाई मन धँनियाको स्वाद मन पर्छ यसमा भिटामिन सी र प्रोटिनको मात्रा धेरैहुने गर्छ । यसको अर्को फाईदा पनि छ, मधुमेह रोग निको पार्नमा यसको महत्वपुर्ण भूमिका रहने गर्छ । अर्को बेग्ले गन्ध गन्ध आऊने वनस्पति धेरैलाई थाहा नहुन सक्छ त्यो हो “पुदिना” यसको प्रयोगबाट कब्जियतजस्ता समस्यालाई टाढा राख्ने गर्छ ।

३. अमलाको चटनी

benefits-of-gooseberry-pickle

हामीले देख्छौ बजारमा बेच्न राखेको साना साना दाना जो खादा अमिलो स्वाद दिन्छ, त्यसको चटानी झनै बहुउपयोगी छ । यसले शरिरको प्रतिरोधी क्षमतामा विकास पनि गर्छ यसमा भिटामिन सी लगायतका अनेकौ पौष्टिक तत्व पनि छन ।
अझै अर्को कुरा तपाई कतै यात्रा गर्देगर्दा यसको प्रयोगले वान्ता रोक्ने एक अध्यानको निष्कर्ष रहेको छ ।

४. प्याज र लसुनको चटनी

benefits-of-onion-and-garlic-pickle

सबैलाई थाहा भएकै कुरा हो,प्याज र लसुन त यो एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिक र एन्टिफंगल हर्बल हो । यसले मानिसको उमेर अनुसारहुने असामान्य शारिरिक परिवर्तनलाई रोक्ने काम गर्छ ।

Facebook Comments