नायिका दिशा पटानी बिकिनी फोटोहरुका कारण चर्चामा – तस्वीरहरु हेर्नुहोस्

hot-bikini-photo-of-disha-patani

नायिका दिशा पटानीको शरिर एकदमै आकर्शक देखिने भएकाले बलिउडमा उनको फिगरको खुबै चर्चा हुने गर्दछ ।

disha-patani-hot-photo

‘एम एस धोनी’ चलचित्रबाट बलिउड फिल्म क्षेत्रमा आएकी नायिका दिशा चर्चा आइन साथै चलचित्र ‘बागी २’ मा अभिनय गरेपछि उनी बलिउड फिल्म समाजमा प्रख्यात भइन् । त्यस चलचित्र पश्चात उनको र नायक टाइगर सेरोफको प्रेम सम्बन्धको चर्चा खुबै हुँन थालेको देखिन्छ ।

hot-disha-patani-image

उस्तै त ग्ल्यामर देखिने नायिका दिशाले बिकिनी फोटोसुट गरेपछि अहिले इन्टरनेटमा निकै नै चर्चा कमाएकी देखिन्छिन् ।

bikini-photo-of-sexy-disha-patani

उनले सुट गरेकी अर्ध–नग्न फोटोहरु दिशाले आफै नै सामाजिक संजाल मार्फत सार्वजनीक थिइन । उनको त्यस अर्ध–नग्न तस्वीर उनको शरिरको आकर्शक बनावटले गर्दा थुप्रैलाई मन–मोहित पारेको छ ।

hot-disha-patani-in-black-bikini

hot-disha-patani-wearing-red-bikini

उक्त इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरमा नायिका दिशाले १२ लाख भन्दा बढी लाइक प्राप्त गरेकी छिन् ।

Facebook Comments