प्रियंका चोपडाका हुनेवाला श्रीमान् निक जोन्स्ले उनी भन्दा पहिले ७ सुन्दरीहरु संग रात रंगीन पारिसकेका छन् – तस्वीरहरु हेर्नुहोस्

nick-affairs-before-priyanka

बलिउडको देशी गर्ल प्रियंका चोपडा र उनको हुनेवाला श्रीमान् निक जोन्स् २ डिसेम्वर का दिन विवाह बन्धनमा बाधिन गइरहेका छन् । यि दुई जना जोडि अहिले धेरै चर्चाको बिषय बनेको छ र धेरै जस्ता व्यक्तिहरु यिनीहरुको विवाह हेर्न आतुर भइ बसेका छन् । हामी जान्दछौं कि निक जोन्स् र प्रियंकाको बिचमा करिबन १० सालको मित्रता रहेको छ र उनीहरु यो मित्रताको सम्बन्धलाई कसैको वास्था नगरी विवाहमा बदल्न गइरहेका छन् । निक जोन्स् हलिउडका प्रख्यात गाएक हुन् र प्रियंका यिनको पहिलो प्रेमीका पनि होइनन् । प्रियंका भन्दा पहिले यिनले धेरै सुन्दर युवतीहरुलाई डेटिङमा लगीसकेका छन् ।

जानकारी बमोझिम् निकका ७ सुन्दर गर्लफ्रेन्डहरुको विवरण यस प्रकार छ

१. माइली साइरस

nick-ex-girlfriend-miley-cyrus

२. सेलीना गोमेज

nick-ex-girlfriend-selena-gomez
साँचिनै निक र सेलीना गोमेज एक पटक रिलेसनसिपमा बसेका थिए । २००८ सालबाट यि दुई एक अर्का डेट गर्न थालेका थिए र केहि समय पहिले “बर्निङ अप्” गीतमा पनि यि दुई संगै देखिएका थिए । निकले सेलीनालाइ डेट गर्दा उन्को उमेर मात्र १५ साल मात्र थियो र यिनीहरुको प्रेम सम्बन्ध धेरै सम्म नटिकेकोले केहि समय पश्चात दुवैको बे्रकअप भयो ।

३. जर्जिया फल्लोर

georgia-nick-ex-girlfriend
२०१७ सालमा यस्तो खबर सुन्नमा आयो कि निक प्रख्यात मोडेल “भिक्टोरीया सिक्रेट” जर्जिया फल्लोरलाई डेट गरिरहेका छन् । जर्जिया संग निकको भेट आफ्नो भाइको मगनीको पार्टीमा भएको थियो त्यस पछि यि दुईलाइ धेरै पटक साथमा देखिएको थियो ।

४. ओलिभिया कुल्पो

olivia-nick-ex-girlfriend
ओलिभियाको निक संग लामो समय सम्म प्रेम सम्बन्ध टिकेको थियो । आलिभिया एक अमेरीकन मोडेल हुन् र उनी हेर्दा एकदम आकर्शक देखिन्छिन् । तपाइहरु जानकारीको लागी थाहपाइ राख्नुहोस् कि यिनीहरुको रिलेसन २०१३ सालमा भएको थियो र बे्रकअप २०१५ सालमा भएको थियो ।

५. लिलि कोलिन्स्

lily-nick-ex-girlfriend
सेलिना संग सम्बन्ध बिच्छेद् भइसके पछि निकको जिन्दगीमा ब्रिटिश नायिका लिलि कोलिन्स्ले कदम राखेका थिए । मानिन्छ कि सेलिना र निकको सम्बन्धमा बाधा लिलि कोलिन्स्ले गर्दा भएको थियो । पछि गएर निकले टुइटर सामाजिक संजालमा लिलि संगको सम्बन्धलाइ इन्कार गरेको हामी देख्न सक्छौं ।

६. डेल्टा गुड्रेम

delta-nick-ex-girlfriend
निक र डेल्टा एक अर्कालाइ २०१२ सालमा डेट गर्ने गर्दथे र केहि समय नबित्दै यिनीहरुको सम्बन्ध टिक्न सकेन र अलग हुन पुगे । यि दुई जोडिको छुट्टिनुको कारण भने सार्वजनीक भएको थिएन ।

७. केन्डाल जेनर

kendall-nick-ex-girlfriend
२२ सालको उमेरमा केन्डाल जेनर २०१५ सालमा निक संग डेटिङ गर्दैगरेको भेटिएकी थिइन् र त्यो समयमा धेरै जसो उनी निक संग देखिरहन्थीन् भन्ने जानकारी मिडियाहरुले दिएका थिए ।

Facebook Comments