सारुख खानको आउँदै गरेको “जिरो” फिल्म् – ट्रेलर भिडिओ सहित

zero-movie-trailor

जिरो हिंदि भाषामा निर्मीत एक रोम्यान्टिक नाटकीय चलचित्र हो । यस चलचित्रका लेखक हिमान्सु शर्मा र निर्माता आनन्द एल. राई हुन् । यस चलचित्रको वितरण “यस राज फिल्म्स्” ले गर्नेछ ।

यस चलचित्रमा बलिउड सुपरस्टार नायक सारुख खान, नायिका क्याट्रिना केफ् र अनुस्का शर्माले मुख्य भुमिका निर्वाह गर्ने छन् । स्वर्गीय श्रीदेवी जस्को यो फिल्म् बन्न अघि नै निधन भयो यिनलाई अतिथीको भुमिका स्वरुप चलचित्रको स्क्रिन्मा सम्मान् स्वरुप देखाइने छ ।

यस चलचित्रको कथा पुड्को मानिसको सुपरस्टार केटि संगको प्रेमको बिषयमा आधारित छ । जस्मा सारुखले पुड्को मानिसको अभिनय गरेका छन् भने क्याट्रिनाले सुपरस्टार केटिको अभिनय गरेकी छिन् । अनुस्का शर्माले चाँहि बौद्धिक असक्षमता भएको केटिको अभिनय गरेकी छिन् ।

यस चलचित्रमा अजय अतुलले संगित दिनेछन् र चलचित्रमा भएका संगितहरु एकदमै मनबहलाउने र मन्त्रमग्न रहेको देखिन्छ ।

२०० करोडको लगानीमा निर्मीत यो चलचित्रको उद्घाटन क्रिसमसको समयका बेला २१ डिसेम्वर २०१८ मा हुने जानकारी छ ।
जिरोको ट्रेलर भिडियो हेर्नुहोस्…

Facebook Comments