नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्स – तस्वीरहरु सहित

ayushman-and-priyanka-romance

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली वैदेशीक तरिकाको छ र उनीहरु विन्दास जीवन जिउँन रुचाउँछन् । यहि जीवनशैलीका कारण यिनीहरु कहिलेकाँही विवादमा पर्ने गर्छन् किनभने हाम्रो समाजले धेरै खुल्ला रुपले जीउँने व्यक्तिहरुलाई ठिक मान्दैन ।

priyanka-karki-having-fun-in-swimming-pool

जस्तो विवाद भएता पनि यो जोडीले विवादलाई पनि चर्चाको रुपमा सकारात्मक रुप लिने गरेको छ । प्रियंकाले आफ्नो र आयुष्मानको स्विमिङ पुलमा रमझम गरिरहेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

priyanka-enjoying-with-little-baby

प्रियंकाले पोष्ट गरेको फोटोमा “हरेक कुरामा सन्तुलन बनाउन सकेको खण्डमा जिवन खुशी हुँने” स्ट्याटस उनले राखेकी थिइन् । यस अघि पनि प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाइरहेका फोटो सार्वजनिक गरेका थिए ।

swimming-pool-photo-of-priyanka

उनीहरु चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि अहिले यो जोडी पूर्व तिर गएका छन् । सामाचारदाताका जानकारी बमोझिम चर्चा सेलाएपछि चर्चामा आउँनका लागि प्रियंकाले आयुष्मान संग रोमान्स गरिरहेको फोटो पोष्ट गरेको मानिन्छ ।

Facebook Comments