अभिनेत्रीले हस्तमैथुन गरेका यि ५ बलिउड चलचित्रहरु – फिल्म्को भिडियो सहित

bollywood-masturbating-actress

शाररिक सम्बन्ध सामाजिक रुपमा खुले बोल्न नसकिने बिषय हो । शाररिक सम्बन्ध अति आवश्यक भएता पनि जस्का बारेमा दोहोराइ–दोहोराइ छलफल गरिनु हाम्रो समाजमा नसुहाउँदो वा नपच्ने नै हुँन्छ । हाम्रो समाजमा महिलाहरुको यौन इच्छाको बारेमा कुरा गर्नु त अझ मुस्कील बिषय मानिन्छ । हाम्रो समाज यस्तै रहिरहँदा पनि उता बलिउड भने यसबारे खुलस्त कुरा गर्न थाली सकेको छ ।

हेट स्टोरी, मस्ती जस्ता चलचित्रमा हामी महिलाहरुलाई हस्तमैथुन गरेको देख्न सक्छौं । यी चलचित्रहरुले महिलासंग जोडिएको सत्यता मात्र प्रतुत नगरेर नारीहरुलाइ पनि पुरुष जति नै यौन सम्बन्धको आवश्यकता हुँने कुरा देखाएको छ ।

महिला अभिनेत्रीहरुले हस्तमैथुन गरेको ५ बलिउड चलचित्रहरुका बारेमा थाह पाउँनुहोस्

१. वीरे दि वेडिङ – स्वरा भास्कर

“वीरे दि वेडिङ” करिना कपुरको कम्ब्याक चलचित्र थियो र यसै चलचित्रमा स्वरा भास्करको भुमिकाको निकै चर्चा भएको थियो । यस चलचित्रमा स्वरा भास्करले पियक्कड महिलाको भुमिका निर्वाह गरेकी थिइन् । यिनको सिनेमाको एक दृश्यमा विवाह विच्छेद् हुने देखिन्छ । चलचित्रमा साक्षी आफ्नो श्रीमान् संग खुशी देखिन्छिन् । उन्लाई हस्तमैथुन गर्दै गरेको उन्का श्रीमान्ले देखेका थिए र पछि त्यही कारणले साक्षीलाइ उन्का पतिले ब्ल्याकमेल गर्न थाले । स्वराको यो अस्लील दृश्यका कारण धेरै टोकाइ सुन्नु परेको थियो भने महिलाको यौन इच्छाका बिषयमा पनि चर्चा हुनथालेको थियो ।

२. लस्ट स्टोरीज – कायरा आडवाणी र नेहा धुपिया

१५ जुनमा “रेस ३” सलमान खानको चलचित्र संग–संगै रिलिज भएको “लस्ट स्टोरीज” चलचित्रमा पनि यौनको बिषयमा दृश्य देखाइएको छ । निर्माता करन जोहरको निर्माणमा नेटफ्लिक्सबाट रिलिज गरिएको यस फिल्म्मा बलिउड स्टारहरु कायरा आडवाणी, विक्की कौशल र नेहा धुपियाको अभिनय रहेको देखिन्छ साथै यस चलचित्रमा पनि हस्तमैथुनको दृश्य रहको छ । हस्तमैथुनको दृश्य एउटा मात्र नभइ २ वटा रहेको छ र यस हस्थमैथुनको दृश्यमा कायरा र नेहाले अभिनय गरेका छन् ।

३. लिपस्टिक अन्डर माइ बुर्खा – रत्ना पाठक शाह

लिपस्टिक अन्डर माइ बुर्खा चलचित्रले रिलिज हुनु अघि नै थुप्रै चर्चा तथा चलचित्रमा भएको अश्लिल दृश्यका कारण विवाद खेप्नु परेको थियो । यो चलचित्र सेक्सुलीटि एक्सप्लोर् गर्ने चार महिलाहरुका बिषमा बनाइएको छ । आन्टिको भुमिका निर्वाह गरेकी रत्ना पाठकको यस चलचित्रमा हस्तमैथुन गरेको दृश्य रहेको छ । चलचित्रमा उन्को भुमिका अनुसार आन्टिको यौन इच्छा पुरा नभए पछि एक जवान युवक संग फोन सेक्स गरेको सिनेमामा देखिन्छ ।

४. मार्गारिटा विथ् स्ट्र – कल्कि कोइच्लिन्

मार्गारिटा विथ् स्ट्र चलचित्रमा बलिउड नायिका कल्कि कोइच्लिन्ले अभिनय गरेकी छिन् । उन्लाइ यस चलचित्रमा सेरिब्रल पाल्सी रोगी अथवा मस्तिष्क पक्षघात रोग संग लडि रहेकी युवतीको रुपमा देखाइएको छ । कल्कि कोइच्लिन्को पनि यस चलचित्रमा हस्तमैथुन गरेको दृश्य पाइन्छ ।

५. कामासूत्र – इन्दिरा वर्मा

यस चलचित्र नामबाट नै यौन सम्बन्धित चलचित्र हो भन्ने हामी थाह पाउँन सक्छौं । महिलाहरुले आफ्नो यौन इच्छालाई बिभिन्न तरिकाले पुरा गरेको यस चलचित्र कामासूत्रमा देखाइएको छ । इन्दिरा वर्माले यस चलचित्रमा माया भन्ने एक यौन इच्छाले भरिएको युवतीको भुमिका गरेकी छिन् र चलचित्रमा यौनसम्पर्क र हस्मैथुन गरेर मात्र मायाको सन्तुष्टि पुरा हुने देखिन्छ । चलचित्रको दृश्यमा आफु संग–संगै मायाले आफ्नो साथी तारालाइ पनि हस्तमैथुन गर्न सिकाउँछिन् र पछि गएर तारालाइ यौनको भोक अति नै बढे पछि उन्ले पुरुषलाई हस्तमैथुन गर्नका लागी प्रयोग गर्छिन् ।

Facebook Comments