हलिउड स्टार रिचार्ड गेरे ७० वर्ष पुग्नै लाग्दा बुवा बनेका छन्

richard-become-father

बुढेशकालमा बुवा बनेको खबर सुन्दा तपाइ–हामी सबैलाई नै अनौंठो आभास हुन सक्छ तर भरखरै हलिउडका स्टार रिचार्ड ७० वर्ष पुग्न ७ महिना अगावै बुवा बनेका छन् ।

स्प्यानिश म्याग्जीनका अनुसार प्रिटी वुमन स्टार एवमं रिचार्डकी ३६ वर्षिय पत्नी एलिज्यान्ड्राले छोरा जन्माएकी छिन् ।

एलिज्यान्ड्राले गएको सेप्टेम्बर महिनामा आफू गर्भवती भएको खुलासा गरेकी थिइन् ।

उनी गर्भवती भएको कुरा सार्वजनीक उनले रिचार्ड संग विवाह गरेको ६ महिना पश्चात भएको हो ।

Facebook Comments