सारा खानको सनसनी पूर्ण भिडियो – सामाजिक संजालमा चर्चाको बिषय

sexy-music-video-of-sara-khan

अहिले सारा खान नयाँ सनसनी म्युजिक भिडियोका कारण चर्चामा आएकी छिन् । उनले यस अघि थुप्रै चर्चित भारतीय टिभि सो जस्तै विदाइ, बिगबोस आदिमा काम गरिसकेकी छिन् । साराको चर्चा रहेको भिडियो हालसालै रिलिज भएको हो र उक्त चर्चामा रहेको भिडियोको गितको नाम “ब्ल्याक हर्ट” हो ।

स्पेशल प्रोडक्शनसँग मिलेर साराले यो भिडियो स्वयमं बनाएकी हुँन् र इन्स्टाग्राममा उनले आफ्नो यो भिडियो शेयर पनि गरेकी छिन् । उनी मुस्लीम सामुदायको भएका कारण भिडियोमा देखाएको अश्लिल दृश्य दर्शकहरुले मन पराएका छैनन् र आलोचनामा उनलाई यस्तो भिडियो नबनाउन पनि सल्लाह दिएका छन् ।

उनका भिडियो हेर्ने दर्शकहरुले उनलाइ पैसाको लागी जे नि गर्ने आरोप लगाउँदै धर्म परिवर्तन गर्न समेत भनेको देखिन्छ । मानिसहरुले उनले मुस्लीम समुदायको नाम बदनाम गरेको बताउँछन् । केहि आलोचकहरुले उनलाई राखि सावन्त संग तुलना गर्दै भनेका छन् राखि कम से कम पुरै लुगा त खोल्दैनन् । सारा खानको म्यूजिक भिडियो हेर्नुहोस्…

Facebook Comments