सलमान खान कोरियन फिल्म “भेट्रान” को रिमेकमा

salman-khan-korean-movie

बलिउड सुपरस्टार सलमान खान बलिउड क्षेत्रमा मात्र नभइ साउथ फिल्म इन्डष्ट्रि संग–संगै हाल कोरियन फिल्ममा पनि समावेश हुँन गइरहेका छन् ।

उनी कोरियन चलचित्र “भेट्रान” को रिमेकमा काम गर्दै छन् र उनलाई यो चलचित्र खेल्दा निकै आरोप लागेको नि समाजिक संजालहरु, मिडियाहरु थाहा गर्न सकिन्छ, आरोप लागेता पनि उनले फिल्ममा काम गर्ने निश्चित नै गरेका छन् ।

उक्त चलचित्रको अधिकार खरिद “रिल लाइफ प्रोडक्सन” ले गरेको छ । बलिउडका महान अभिनेता सलमान खानले यस चलचित्रको रिमेकमा अभिनय गर्ने छन् ।

यस चलचित्र भेट्रान कोरियन चलचित्र नगरीमा सार्वधिक व्यापार गर्ने चलचित्रको चौथो स्थानमा पर्दछ ।

Facebook Comments