यौन आकृतिले भरिएको यौन पार्क – तस्वीरहरु सहित हेर्नुहोस्

south-korea-sex-sculpture-theme-park-jiju-love-land

आधुनिकता जति आएता पनि यौनको कुराहरु धेरै जसो देशहरुमा अझै सहजै खुलेर गर्न सकिने अवस्था भने छैन । यौनका कुरा गर्ने व्यक्तिहरुलाई हाम्रो समाजले राम्रो दृष्टिकोणले हेर्दैनन् र लाज नभएको व्यक्तिका रुपमा लिदछन् ।

jiju-love-land-sex-sculpture

naked-sculptures-of-jiju-love-land

दक्षिण कोरिया भ्रमणका लागी जाने हो भने त्यहाँ हेर्नका लागी थुप्रै एतिहासिक मियुजिमहरु र ठाउँहरु छन् । कोरिया इतिहाँस र सांस्कृतिले भरिएको देश भएका कारण त्यहाँ गर्नका थुप्रै थोकहरु छन् । त्यसतै धेरै फरक किसिमका घुम्ने ठाउँ नि यहाँ छन् ।

jiju-love-land-erotic-statues

तपाइहरुलाई मूर्तिहरुले भरिको बगैंचाको बारेमा थाहा छ या छैन तर त्यसतै मार्कहरु मध्य नग्न मूर्तिहरुले भरिएको पार्क जिजु लभ ल्यान्ड हो । जिजु द्विपमा स्थित यो पार्क कामुक बिषय बस्तु भएको पार्क हो ।

jiju-love-land-sexy-statues

यो पार्क नग्न मूर्तिहरुले भरिएको छ र १८ बर्ष माथिका मानिसहरु मात्र यस पार्कमा प्रवेश गर्न सक्छन् । १८ बर्ष भनदा मुनिका बच्चाहरुलाई यस क्षेत्रमा निषेध गरिएको छ ।

statue-of-women-teasing-man-statue

सन् २००७ बाट सञ्चालनमा आएको यस पार्कमा जताततै लानमर्दो यौन क्रिडा गरिरहेका मूर्तिहरु देखिन्छन् । यस पार्कमा भएका नग्न मूर्तिहरु देख्दा हामीहरुको मनमा पनि बिभन्न कुरा खेल्न सक्छन् ।

statue-of-doing-mouth-orgasm

यहाँ पुरुषले लिङ्ग देखाएको नग्न मूर्ति देखि मुख मैथुन गरेको थुप्रै अश्लील मूर्तिहरु छन् ।

jiju-love-land-having-sex-sculpture

जानकारी बमोजिम यस पार्कमा घुम्न आउँने संख्या मध्य ६० प्रतिशत संख्या महिलाको देखिएको छ । त्यहाँका बासिन्दा मात्रै नभएर देश–विदेशका मानिसहरु पनि त्यस पार्क घुम्न जाँदछन् ।

jiju-love-land-sexual-statue

दक्षिण कोरियाको एक लोक कथा अनुसार कथामा केटा आफ्नी हुँने वाला बेहुलीलाई नदि किनारमा छोडेर माछा मार्न गएको हुन्छ र त्यही बखत हावा–हुरी चलेर युवती नदीमा खसी उनको मृत्यु हुन्छ ।

boy-teasing-naked-woman-statue-in-jiju-park

कुमारी अवस्था मै मृत्यु भएकी युवती कुमारी भएका कारण उनको मनमा अनेक उमंग र उत्साह थियो, यसै भावनालाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुशी भनिने गरिन्छ र सोहि भावनाको लागी जिजु लभ ल्यान्ड पार्क बनाइएको हो ।

Facebook Comments