यूट्यूबको धनाड्य बने यि ८ सालका बालक – कमाइ २ अरब ५७ लाख रुपैंया

खेलौनाहरुको रिभ्यु गर्नेवाला ८ सालको बालक यूट्यूबमा सबै भन्दा बेसि कमाउने व्यक्तिका रुपमा गनिन्छन् । फोब्स म्याग्जीनको अनुमानको अनुसार रेयान टायज रिभ्युको रेयानले गएको एक सालमा २ करोड २० लाख अमेरिकन डलर यूट्यूब मार्फत कमाएका थिए ।

ryan-toy-review

आज–भोलि भिडियोको जवाना छ र रेयानको यूट्यूब भिडियोमा लाखौं भ्यूज केहि घण्टौंमै आउँदछ ।
फोब्स म्याग्जीनको अनुसार, यूट्यूबमा कमाइको हिसाबले दोस्रो स्थानमा ज्याक पउल (कमाइ २ करोड १५ लाख अमेरिकन डलर) र “द डिउट पर्फेक्ट” च्यानल तेस्रो स्थानमा रहेको छ ।

famous-toy-review-baby-ryan

द डिउट पर्फेक्ट च्यानलको २ करोड अमेरिकन डलर कमाइ भएको थियो ।

रेयानको कमाइमा कर र एजेन्ट वकिलहरुको फिस समेटिएको छैन । गएको एक सालमा रेयानको कमाइ दोब्बर भइसकेको छ ।

ryan-is-youtube-millionaire-baby

ल्द्यऋ च्यानलले जब रेयानलाइ सोध्यो कि बच्चाहरु तिम्रो भिडियो हेर्न किन मनपराउँछन् तब उनले उत्तर दिए – किनभने म इन्टरटेनिङ र फन्नी छु ।

rayan-celebrating-with-parents

मर्च २०१५ सालमा रेयानको अभिभावकले यो च्यानल बनाएका थिए । रेयानको भिडियोमा २६ अरब भ्यूज र १.७३ करोड फलोअर्स छन् ।

२ करोड २० लाख डलर मध्य १० लाख डलर भिडियो भन्दा पहिले देखाइने विज्ञापन द्धारा र बाँकी कमाइ स्पोन्सर पोष्ट द्धारा भएको हो ।

ryan-become-rich-from-youtube

फोब्सको रिपोर्ट अनुसार, स्पोन्सर पोष्टबाट भएको कमाइ अरु टप यूट्यूबर्सको स्पोन्सरसिपबाट हुँने कमाइको तुलनामा कम नै छ ।

रेयानको च्यानलको भिडियोमा देखिने वाला खेलौनाको बिक्री केहि क्षणमा नै हुँने गर्दछ । रेयानको यस लोकप्रियतालाइ मध्यनजर गर्दै यस करार बमोझिम रेयान्स वल्र्डको खेलौना वालमार्टको अमेरिका स्थित २५०० पसलहरुमा बेचिनेछन् ।

eight-years-old-ryan-youtube-millionaire

Facebook Comments