आइजीपी खनालको छोरा र प्रचण्डको नातीको भुर्र भुर्र म्युजिक भिडियो हेर्नुहोस्

music-video-bhurra

“यो मन उड्यो चरा बनी आकाशमा” बोलको सांगितिक भिडियो प्रणय दिवशको अवसर पारी सार्वजनीक भएको छ ।

उक्त गीतको शब्दका रचनाकार शैलेन्द्र शरद हुँन् र गीतमा संगित सुरेश गैरेले दिएका छन् ।

“शरद २” एल्बममा रहेको यो गीतमा सशस्त्र बलका आइजिपी शैलेन्द्र खनालका छोरा सानिध्य खनाल र नेकपाका अध्यक्ष प्रचण्डकी नातीनी स्मीता दहालले स्वर दिएका छन् ।

यस गीतको म्युजीक भिडियोको निर्देशन युवराज वाइबाले गरेका हुन् र उक्त भिडियोको फिचर्डमा श्री पाण्डे र जितेन श्रेष्ठ छन् ।

 

Facebook Comments