जेसीका गोमेज संसारकै आकर्षक देखिने महिलाहरु मध्य एक हुन् – तस्वीरहरु हेर्नुहोस्

jessica-gomes-beautiful-laday-in-world

संसारको सबैभन्दा सुन्दर महिलाहरु मध्यकी एक आकर्षक महिला हुन् अष्ट्रिेलियाकी मोडेल जेसीका गोमेज । उनले लगातार २०१२ देखि २०१४ सम्म “वल्र्ड मोस्ट डिजाइरेबल वुमन” को उपाधि जितेकी थिइन् ।

एसआई स्विम्स्विट, स्विीमीङ कस्ट्युम ब्रान्डका मेडेल हुन् अष्ट्रिेलियन मोडेल जेसीका गोमेज । हङकङ, सियोल, सांघाइ र बेइजिङको मार्केटमा काम गर्ने हुँदा जेसीका गोमेज अष्ट्रिेलिया र एसिया मादिपमा निकै प्रख्यात छिन् ।

david-jones-hyundai-lg-model-jessica-gomes
मोडलिङ क्षेत्रमा आउँनु भन्दा अघि जेसीकाले प्रवक्ताको रुपमा थुप्रै कम्पनीको लागी काम गरेकी थिइन् जस्तै – एल्जी इलेक्ट्रोनिक्स, डेभिड जोन्स लिमिटेड, हुन्डाई आदि ।

victoria-secret-garnier-levis-dkny-motorolla-model-jessica-gomes
जेसी गोमेजले अन्तराष्ट्रिय ब्राण्ड भिक्टोरिया सिक्रेट, गार्नियर, लिभाइस, डिकेएनवाई र मोटोरोला को लागी पनि मोडलिङ गरेकी छिन् ।

si-swim-suit-model-jessica-gomes
सन् २००८ देखि २०१५ साल सम्म जेसीकाले एसआइ स्विमसुटको लागी मोडलिङ गरिन् ।

bhog-glamour-victoria-secret-american-glamour-catalog-featured-model-jessica-gomes
जेसीका भोग, ग्ल्यामर, भिक्टोरिया सिक्रेट र अमेरिकन ग्ल्यामर क्याटलगमा समेत फिचर–फोटोमा आइन् ।

jessica-role-in-once-upon-a-time-in-venice-movie
सन् २०१७ सालमा चलचित्र “वान्स अपन अ टाइम इन् भेनिस” मा नायक ब्रुस विलिस संग जेसीका गोमेज देखिएकी थिइन् ।

beautiful-model-jessica-gomes-in-beach

worlds-beautiful-lady-jessica-gomes-photo-shoot

jessica-gomes-in-bikini

bikini-photo-of-model-jessica-gomes

bikini-photography-jessica-in-beach

jessica-gomes-gorgeous-model-in-earth

jessica-gomes-in-red-bikini

beautiful-bikini-image-of-jessica-gomes

cleavage-image-of-model-jessica-gomes

Facebook Comments