तपाइले देख्नु नभएको बलिउड सुपरस्टार सल्मान खानको लोप तस्वीरहरु

rare-image-of-salman-khan

१. सल्मान खानले कपाल प्रत्यारोपण गर्नुभन्दा अघिको तस्वीर

salman-hair-before-transplant
यो तस्वीरमा सल्मान खान भर्खरका जवान र सामान्य व्यक्ति जस्तो देखिन्छन् । यदि विचार गरेर हेर्छौं भने सल्मानको पहिले शिरमा कम कपाल थियो र पछि यिनले कपाल प्रत्यारोण गरेका थिए ।

२. सल्मान खानको बाल्यकालको तस्वीर

salman-childhood-photo-with-brothers
यो सल्मान खानको आफ्नो भाइहरु अर्बाज र सोहेल खान संगको बाल्य अवस्थाको तस्वीर हो । उनी बाल्य अवस्थामा निर्दोष देखिन्थे र यस तस्वीरमा पनि उनी प्रतिकात्मक पोजमा देखिन्छन् ।

३. कबुतर जा जा जा गीतको सुटिङ्को तस्वीर

salman-khan-shooting-song-picture
bhsfc.com

यो सल्मान खानको लोप तस्वीर “मेने प्यार क्यू किया” चलचित्र सुटिङको समय लिइएको थियो । कबुतर जा जा जा गीत सुटिङ भइरहेको समयमा सल्मान आफ्ना चलचित्र कर्मीहरु संग फोटो खिचाउँदै ।

४. संघर्ष समयको तस्वीर

salman-struggling-time-photo
माथिका दुबै तस्वीरहरु बलिउड सुपरस्टार सल्मान खानको संघर्षका दिनहरुका हुन् । सुपरस्टार सल्मान खान यि तस्वीरहरु लिएर फिल्म् खेल्न सुरुवातमा चिलचित्र निर्माता कहाँ तस्वीर देखाउन जाने गर्दथे । त्यो समयमा यिनी निकै नै आकर्शक देखिन्थे र अहिले पनि स्वास्थ्यमा धेरै ध्यान दिने हुँदा उनि अझैं त्यति कै राम्रा देखिन्छन् ।

५. सल्मान खानको आँखा र कपाल प्रत्यारोपण गरेको तस्वीर

hair-eye-transplant-of-salman-khan
कपाल झर्ने समस्याले गर्दा जवानीमा नै उन्को कपाल खुइलीएको थियो र त्यो समय सल्मान खान चस्मा लगाउने गर्दथे । बलिउड संसारमा सुपरस्टार भइसके पछि उन्ले आँखाको अपरेसन र कपाल प्रत्यारोपण गरि आफुलाई आकर्सक बनाए ।

६. जवान सल्मानको फुटबल खेल्दै गरेको तस्वीर

salman-enjoying-playing-football
सल्मान खान क्रिकेट खेल्न धेरै पन पराउँछन् साथ–साथै उन्लाई फुट्बल खेल्न नि औधि मन पर्छ । माथिको तस्वीरमा हामी सल्मान खान फुट्बल खेल्दै गरेको देख्न सक्छौं ।

७. सल्मान खान र क्याट्रिना कैफ्को पुरानो तस्वीर

old-picture-of-salman-katrina
यो तस्वीरमा क्याट्रिना पछाडि बसेकि छिन् र उनी भर्खर कि देखिन्छिन् भने सल्मान पनि कम देखिदैनन् । यि दुईमा उमेरको अन्तर पनि धेरै नै छ र सल्मान क्याट्रिना भन्दा धेरै जेठा पनि हुँन् ।

Facebook Comments