विरोध खतिवडा भन्नुहुन्छ “संसद गफ गर्ने थलो होइन साथ अनि गजेडिको गफ गर्ने थलो त हुँदै होइन ।” उहाँको भनाइ अनुसार गाँजाको गेडालाई हाम्रो पुर्खाले औषधि तथा तरकारीको रुपमा उपयोग गर्दथे ।
माननीय विरोध खतिवडा भन्नुहुन्छ “हाम्रो परम्परागत रुपबाट धार्मीक संस्कार अनुसार हेर्दै जाने हो भने, देवादि देव माहादेव गाँजा, भाँङ, धतुरो मै लठ्ठ पर्थे त्यसका भक्त हामी हौं ।”
बाँकि पृष्ठ भिडियोमा हेरौं….
Facebook Comments