महिला पहलवान संग पिटाइ खाइसके पछि कस्तो भएको छ राखी सावंतको हालत – तस्वीरमा हेर्नुहोस्

rakhi-condition-after-beaten-by-american-woman-wrestler-

राखी सावंतले मंगलवार खलीलाइ गुहार गरिन् कि खली दाई आफै वा फोगाट सिस्टर्स विदेशी रेसलर संग उन्लाई पिटेको बद्ला लिउन् । असहनीय दुखाइको पिडाले तनाव राखी सावंतलाई वील् चेयरमा होटेल लगीएको थियो ।

पिटाइ खाइसके पछि उन्को हालत कस्तो थियो तल फोटोहरु हेर्नुहोस्

१. रिंगमा महिला पहलवान संग पिटाइ खाइसके पछि नायिका राखी सावंतको हालत कस्तो भयो, तस्वीर अगाडि आएको छ । तपाइ पनि हेर्नुहोस्..
rakhi-sawant-taking-rest

२. पंचकूला स्थित ताऊ देवी लाल स्टेडियममा द ग्रेट खलीले सीडब्ल्यूईको आयोजना गरेका थिए । यसमा दर्शकहरुलाई मनोरञ्जन गर्नका लागी राखी सावंत र अर्शी खानलाई बोलाइएको थियो । कार्यक्रम सुरु हुने बितिक्कै, अमेरिकी महिला पहलमान रोबेलले च्यालेन्ज गरिन्, कसैमा हिम्मत छ भने उनी संग प्रतिशप्रधा गरुन् । जब कोहि अगाडि आएनन् त्यसपछि राखीले च्यालेन्ज स्वीकारीन् ।
rakhi-in-bed

३. राखी रिंगमा आइन् र उनी आउने बितिक्कै पहलवानले उन्लाई उठाएर थचार्दिइन् । यो देखेर दर्शकहरु उत्साहित भएका थिए । ताली र सिटिहरु बज्न लागे तर राखी सावंतको अवस्था एकदमै नाजुक भइसकेको थियो । राखी सावंत करिब ८ मिनेट सम्म त्यसतै हालतमा भइरहिन् । रेफ्रीले आएर उठ्नको लागी भन्दानी उनी उठ्न सकिनन् किनकी उनको कम्मरमा चोट लागेको थियो त्यस पछि सेक्युरिटि गार्डको मद्दतले उन्लाई उठाइएको थियो तर उनी दुई कदम पनि हिँड्न सकिनन् ।
khali-talking-with-rakhi-sawant

४. राखिलाई कम्मरमा चोट लाग्यो जसका कारणले उनलाइ अस्पतालमा भर्ना गर्नु पर्यो । त्यहाँबाट डिस्चार्ज भए पछि राखी मिडिया संग सम्पर्कमा आइन् । राखीले पत्रकारहरु संग कुरा गरिन् र एउटा भिडियो टुइटरमा अपलोड गरिन् । व्हील चेयरमा बसी–बसी पत्रकारहरु संग बातचित गर्दै उनी भक्कानो छाड्दै रोइन् । उनले भनिन् कि यो कुनै पब्लिसिटी स्टंट होइन, यदि म मरे भने पनि मान्छेहरुलाई यस्तै नै लाग्ने छ ।
rakhi-taking-rest-in-hotel-bed

५. होटेलको बेडमा आराम गर्दै गरेकी राखी सावंत भक्कानो छाड्दै रुदै थिइन् र साथमा बसेका ग्रेट खलीलाई भन्दै थिइन् “खली दाई मैले खाएको बदला लिनुहोस्, तपाइ संग जो पनि महिला रेसलर छ उसलाइ विदेशी महिला पहलवान संग भिड्न ल्याउनुहोस् र त्यसलाई कुटाउनुहोस् । राखीले भनिन् कि मलाई विदेशी महिला संग डर लाग्न लागेको छ, म आफ्नो आमा कहाँ जान चाहन्छु अब म यहाँ बस्दिन ।
wounded-rakhi-couldnot-walk

Facebook Comments